२ असार, राप्ती ।
राप्ती नगरपालिकाकी प्रभावशाली नेतृ सुमिता डल्लाकोटी नेकपा एकिकृत समाजवादी पार्टीमा प्रबेश गरेकी छिन । उनि राप्ती नगरपालिका वडा नं ७ की जननिर्वाचित वडा अध्यक्ष समेत हुन । डल्लाकोटी २०७४ मा नेकपा एमालेमा निर्वाचित भएकि थिइन । २०७९ मा उनलाइ पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकि थिइन । उनको समाजवादीमा प्रवेश गरेपछि राप्तीमा चर्चा सुरु भएको छ । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका स्थायी कमिटी सदस्य, पोलिटव्यरो सदस्यको जम्वो टिमले उनलाइ पार्टीमा स्वागत गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार