काठमाडौं, फागुन २१ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ ।

बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । जसअनुसार वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार