पुस ३०,लुम्बिनी
लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा दिइएको छ। माघे संक्रान्तिका अवसरमा आइतवार सार्वजनिक बिदा दिइएको हो।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर