रत्ननगर : रत्ननगर जेसिजको २२ औं अधिवेसन एवं २३ औं साधारण सभा अन्तर्गत जेसि हेमराज आचार्य निर्वाचित भएका छन । होटल सौराहा गेट वे मा सम्पन्न निर्वाचनमा जेसि अमित कुमार गुप्ताले १४ मत त्यस्तै जेसि हेमराज आचार्यले २० मत प्राप्त गरेका थिए । डाइरेक्टर पदमा जेसि आशिष चापागाई, जेसि अजय गुप्ता, जेसि डिल्लिराज आचार्य र जेसि राम प्रसाद पान्डे सर्बसम्बतले चयन भएका थिए ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसि सन्तोश दुवाडी र जेसि नरहरी पुरी निर्वाचित भएका छन । भने उपाध्यक्ष पदमा जेसि सुरेश जङ पान्डे, जेसि असिम गिरि, जेसि हरि कुमार श्रेष्ठ र जेसि बैभव लामिछाने बिजयी भएको निर्वाचन अधिकृत जेसि सुरेश चन्द्र आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार