नेकपा भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार पुस २० गते बिहान ११ बजेबाट कार्यक्रम हुनेछ । भरतपुर महानगरपालिका वडा नं. १२, वसन्तचोक स्थित स्मार्ट पार्टी प्यालेसमा कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । नेकपामा उत्पन्न परिस्थितिकाबीच हुन लागेको यस कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर