चितवन : चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको आइतबारराति मृत्यु भएको हो ।

निमोनिया, सुगर र प्रेसरको समस्या भई ती पुरुष कार्तिक १९ गते अस्पताल भर्ना भएका थिए । २२ गते कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई कोभिड आइसीइमा राखेर उपचार थालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार