चितवन : भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
चितवन राप्ति नगरपालिका-१० मा बस्ने ३९ वर्षीय लिला माया चेपाङ पत्थरी सम्बन्धीको बिरामी भई १६ गते स्वाव परिक्षणको लागी दिएको र उनको १७ गते पिसिआर रिपोर्ट पोजेटीभ आएको हो ।
उनको पोजेटीभ आएकै दिन आइसीयूमा उपचार हुँदैगर्दा ०६:५० बजेको समयमा मृत्यु भएको छ ।

