काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार २०१ कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।

सोही अवधीमा ८५२ जना निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार नियमित प्रेस व्रिफिङमा जानकारी दिए ।

यो संक्रमणका कारण हाल सम्म नेपालमा ३ सय ३६ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार