चितवन : पुरानो मेडिकल कलेजमा रत्ननगर -२ कि ७८ बर्षिय एक बृद्धामा मृत्यु पश्चात् कोरोना सङ्क्रमण पुष्टि भए पछि र.न.पा २ सिनेमा रोड क्षेत्र सिल गरिएको छ । अझ उक्त क्षेत्र ३ दिन सिल गरिने बताइएको छ । साथै र.न. पा २ कै ४४ बर्षिय पुरुषको पनि सि.एम.सिमा उपचारको क्रममा मृत्यु भएको छ । उनको कोरोना परिक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

