चितवन : चितवनमा आज ४३ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । यसअघि हिजो मात्रै ४५ जना थपिएका थिए । स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार नेपालमा १ हजार १ सय २० संक्रमित थपिएकोमा चितवनमा ४३ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार