चितवन : चितवनका गायक तथा संगीतकार चक्रपाणि तिमल्सानाले आफ्नो युट्युब मार्फत ‘विर्सेर पनि…’ वोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । चलचित्र निर्देशक मनोज पण्डितको शब्द रहेको गीतमा सोफिया थापाको स्वर रहेको छ।

संगीत संयोजन गोविन्द मधुर आचार्यको रहेको गित नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतका रेकर्डिस्ट अजय सिंह कार्की हुन्। ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन्। सो गीतको भिडियो छिट्टै दर्शक माझ आउने चक्रपाणि तिमल्सिनाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार