चितवन : चितवनमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगरभित्रका ६/६ जना महिला र पुरुष रहेका छन । यस्तै रत्ननगर नगरपालिकाका १ जना पुरुष र इच्छाकामाना गाउँपालिकाका १ पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या ४७९ पुगेको छ । यसैबीच चितवनका विभिन्न अस्पतालहरुमा आज मात्र ३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार