रत्ननगर : रत्ननगर स्थित निपनिचोकमा आज बिहान भयङ्कर दुर्घटना भएको छ । तर भाग्यबस मोटरसाइकलको चालक भने सकुशल रहन सफल भएका छन् । नवलपुर स्थित देवचुली ४ का बर्ष
२५ का किरण बि कको मोटरसाइकल भे १ ख १४३८ नम्बरको मालबाहक आइचर ट्रक संग ठोक्किन पुग्दा मोटरसाइकल ट्रक भित्र पसेको थियो तर उनि भने उछिट्टिएर बाच्न सफल भए ।

