चितवनःचितवनमा सोमवार चितवनका १५ सहित १७ जनामा कोरोना पुष्टि भएको छ । चितवनको भरतपुर महानगरपालिकाका ९ जना, राप्ती नगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका २जना रहेका छन्।

यस्तौ मकवानपुरका र नवलपुरका १/१ जना रहेका छन्। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला प्रमुख नीतु अधिकारीका अनुसार ४०५ जनाको परिक्षणका क्रममा उनीहरूमा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये १२जना महिला रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार