काठमाडाैं : पछिल्लो २४ घण्टामा देशभर ६ सय ३४ कोरोना संक्रमित थपिएका छन्।

काठमाडाैं उपत्यकामा आज २ सय १६ संक्रमित भेटिएका छन्। आज देशभर १२ हजार ६ सय २१ जना संक्रिय संक्रमित रहेका छन्।

१ सय ३६ जना शनिबार डिस्चार्ज भएका छन्। देशभर गरिएकाे परीक्षण काठमाडाैं १ सय ६०, भक्तपुर ५० जना र ललितपुर ६ जनामा काेराेना संक्रमित भेटिएका छन् ।

यो संक्रमणका कारण नेपालमा हाल सम्म १ सय ४६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार