काठमाडाैं :पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमिको संख्या २७ हजार २४१ पुगेको छ ।

हाल सम्म नेपालमा ५ लाख २९ हजार ४ सय २७ जनाको कोरोना परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । १७ हजार ४ सय ९५ जना यो संक्रमण लागेर निको भएका छन् ।

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १०७ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार