चितवन : सोमबार विहान चितवनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिका क्षेत्रका ७ जना र राप्ती नगरपालिकाका ३ जना गरि १० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । त्यस्तै हेटौडांका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार