चितवन : जिल्लामा कार्यरत दुई प्रहरीमा कोराना संक्रमण पृष्टी भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई सिल गरिएको छ । संक्रमित मध्येका एक प्रहरी निरन्तर ट्राफिक प्रहरी कार्यालयमा आवात जावत गरेकाले कार्यालयलाई शिल गरिएको ट्राफिक प्रहरी प्रमुख दयाकृष्ण भट्टले जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार