काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । हाल सम्म २१५,८३९ जनाको कोरोना टेस्ट गरिएको छ ।

नेपालमा कुल संक्रमित मध्य ३०१३ जना निको भएका छन् भने यो संक्रमणका कारण हाल सम्म २८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार