काठमाडौं : मंगलबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१ पुगेको छ ।

कोरोना संक्रमण निको भएर हालसम्म ११५८ जना डिस्चार्ज भएका छन् । । यसको संक्रमण बाट नेपालमा हाल सम्म १९ जनाको ज्यान गएको छ भने विश्वभरमा यो संक्रमणका कारण ४३९,५८५को ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार