बीरगञ्ज : पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भनिएको समाचार झुटो सावित भएको छ ।  पटना मेडिकल कलेजले पछिल्लो समयामा निकालेको बिज्ञप्तिमा सो उल्लेख छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले  व्यापारीका परिवारलाई होम  क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार