०१ पौष २०७६,
रत्ननगर ।
रत्ननगरमा अहिले साँझ ८ बजे भयानक दुर्घटना भएको छ अत्याधिक मदिरा सेवन गरेका परिचय समेत नखुलेका युवाले बिपरित दिसा बाट आउदै गरेको टाटा सुमोलाई ठक्कर दिएका थिए । ठक्कर दिने युवालाई भर्खरै अस्पताल लगिएको छ ।
तस्बिर-सुबोध बराल
© 2026, All right reserved to Chitrawan Online
Web Design By Rijan Computers Contact: +977 9855080226, 9809823516