१७ भाद्र २०७६
भरतपुर, चितवन
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रगत परीक्षणपछि रिपोर्टका लागि लामो सयमसम्म कुर्न पर्दा धेरैको गुनासो सुन्न पर्ने अवस्था अब अन्त्य हुने भएको छ । अब देखि हरेक दुई घण्टामा नियमित रगतको रिपोर्ट दिइने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले जानकारी दिएका छन् । यस अघि बेलुकाको बिहान र बिहानको बेलुका रिपोर्ट दीने परिपाटी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार