९ भाद्र, चितवन
चितवन जिल्ला अदालतमा शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ लाई तारेखमा रिहा गर्ने फैसला भएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेकोमा थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई तारेखमा छोड्ने निर्णय गरेको हो । रबि लामिछाने ५ लाख, युबराज कंडेल ३ लाख धरौटी र अस्मिता कार्की शुद्ध तारेखमा रिहा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार