रत्ननगर, साउन १४ । रत्ननगर-१३ निवासी गोविन्दबहादुर भुजेलका छोरा १९ वर्षीय विनय भुजेल आइतबार बिहान ११ः०० बजेदेखि सम्पर्कविहीन भएका छन् ।

खैरो निलो ज्याकेट र भित्र रातो टिसर्ट लगाएका १९ वर्षीय विनय सोमबार ९ः३० बजेसम्म पनि सम्पर्कमा नआएकोले परिवारजन चिन्तित छन् ।

कसैले देख्ने, भेट्ने महानुभावले ९८१५२८५०३९ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार