रत्ननगर, पौष २३ ।

उच्च अदालत हेटौडाले रत्ननगर नगरपालिकाले गरेको प्रधानाध्यापक सरुवाको निर्णय खारेज गरिदिएपछी नगरपालिका सर्वोच्च अदालत जाने भएको छ । उच्च अदालत हेटौडाले केही दिन अघि नेपाल माध्यमिक विद्यालय टॉडीका प्रधानाध्यापक बुद्धिराज सुवेदीको सरुवा कानुन वमोजीम नभएको भन्दै खारेज गरिदिएको थियो । सरुवाको निर्णय खारेज भएपछी कार्यपालिकाको बैठकले सर्वोच्च जाने निर्णय गरेको मेयर प्रलाद सापकोटाले जानकारी दिए । ‘उच्च अदालतको निर्णयलाई सम्मान गर्दै हामीसंग भएको विकल्प अनुसार सर्वोच्च अदालत जाने निर्णय गरेका हौं, सापकोटाले भने ।’

पौष १९ गते उच्च अदालतले गरेको निर्णय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार