रत्ननगर । रत्ननगर ९ मा रहेको ज्योतिर्मय टोल विकास संस्थाको १३ औँ वार्षिक साधारण सभा तथा ७ औँ अधिवेशनले कोमल कोइरालाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । नया कार्यसमितिको उपाध्यक्षमा सिता लामिछाने, सचिवमा लोकचन्द्र बराल, कोषाध्यक्षमा संगीता बराल त्यस्तै सदस्यहरुमा अर्चना घिमिरे, आकृति पाण्डे, श्रीजना अर्याल, सरस्वती वस्ती र उर्मिला दराई चयन भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा कुलराज अधिकारी र सदस्यहरुमा ज्ञान बहादुर बोगटी र शर्मिला खतिवडा चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार