काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४ हजार ८ सय जनाको परीक्षण गर्दा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण १ जनाको ज्यान गएको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ३४ पुगेको छ ।

हाल सम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ३४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर