३१ वैशाख, रत्ननगर । रत्ननगर नगरपालिकाको मतगणना सुरु भएको छ । रत्ननगर नगरपालिकाको कार्यालयमा शनिबार विहान १० बजेदेखि मतगणना सुरु भएको हो । गणना वडा नम्बर १ बाट सुरु गरिएको निर्वाचन अधिकृत बिनोद कुमार गौतमले बताए । रत्ननगर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट बिमला दुवाडी, नेपाली कांग्रेसबाट प्रलाद सापकोटा, राप्रपाबाट हरिशरण भट्टराई, लगायत उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार