चितवनमा पछिल्लो २४ घन्टामा १३५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले कोरोना तथ्यांक सार्वजनिक गर्दै शनिबार सो संख्यामा संक्रमित थपिएको जनाएको हो।

© 2026, All right reserved to Chitrawan Online
Web Design By Rijan Computers Contact: +977 9855080226, 9809823516