काठमाडाैं। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण देखिएको हो।

सोही अवधिमा ३१३ जना कोरोना मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। पछिल्लाे समय काेराेना संक्रमणकाे दर तीव्र रुपमा बढिरहेकाे छ। काेराेना संक्रमणबाट सुरक्षित रहन सरकारले स्वास्थ्य सतर्कताका मापदण्ड अपनाउन सबैलाई आग्रह समेत गरेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार