चितवन, पुस २६–
जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा भइरहेको चितवन महोत्सव २८ गतेसम्म चल्न दिने निर्णय गरेको छ भने रत्ननगर महोत्सव गर्न रोक लगाएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले हाल आयोजना भइरहेको चितवन महोत्सवलाई २८ गतेसम्म चल्न दिने र भोलीबाट हुने भनिएको रत्ननगर महोत्सव लगायतको मेला महोत्सव तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

Rijan Computers

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार