रत्ननगर , १६ पौष । रत्ननगरमा रहेको हंस मनोरञ्जन केन्द्रमा आज नया वर्षलाई लक्षित गरि संगीतमय साझ कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा चर्चित गायक निसान भट्टराईको प्रस्तुती रहने आयोजक ले जनाएको छ । कार्यक्रममा भट्टराईको अलवा नृत्य , व्याण्डको प्रस्तुती सङै स्वादिष्ट खानाका परिकार तथा पेय पदार्थमा रम्न सकिने छ । टुवोर्गको सहयोगमा आयोजित कार्यक्रम मा स्थानिय गायक हरुको समेत प्रस्तुती रहनेछ । कार्यक्रम आज साझ ८ बजे सुरु हुदैछ । हंस मनोरञ्जन केन्द्रले यस अघि पनि चर्चित कलाकारहरुलाई उपस्थित गराई विविध संगीतमय कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार