काठमाडौँ ,वैशाख २२
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ५८ जनाले ज्यान गुमाएका छन भने ८ हजार ६ सय ५९ नयाँ संक्रमित थपिएका छन। नेपालमा वुधवार सम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५९ हजार ६६४ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट तीन हजार ४७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय