चितवन : चितवनको भरतपुर कोभिड प्रयोगशालामा कोरोना (कोभिड १९) परीक्षण गर्दा थप नयाँ ७० जनाको कोरोना पोजेटिभ आएको छ । यहाँ नयाँ विरामी १५२ जनाको प्रयोगशालामा परिक्षण गर्दा थप ७० जनामा कोरोना पुष्टि भएको हो ।
अन्य ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमध्य भरतपुर महानगरपालिकाका ५१ जना,रत्ननगर नगरपालिकाका २ जना,राप्ती नगरपालिकाका २ र खैरहनी नगरपालिकाका १ जना रहेका छन् ।

