काठमाडौँ : नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गईरहेको छ। पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ९६६४ नमूना परीक्षण गर्दा पीसीआरबाट ८७९८ र एन्टीजेनबाट ८६६ गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार