चितवन : चितवनमा कोरोना विरुद्वको खोप माघ २० गते बाट लगाउन सुरु हुने भएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना भाइरस विरुद्वको खोप आइपुगेपछि माघ २० गते बाट लगाउन सुरु गरिने भएको हो ।

पहिलो चरणमा चितवनमा सात हजार कोरोना खोप ल्याइने भएको छ । हाल चितवनमा खोप राख्ने व्यवस्थित मापदण्ड पूरा नभएको कारण खोप आउन ढिलाइ भएको कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार