काठमाडौं : प्रधानमन्त्री केपी ओलीले भर्खरै डाकेको आकस्मिक मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस भएको छ । एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले प्रस्ताव राखेसँगै भर्खरै बसेको संसद विघटनको सिफरिस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार