खैरहनी । पुर्वी चितवनको खैरहनी ३ मा रहेको सैनिक आवासिय माध्यमिक विधालयमा मङ्गलवार ८आंै अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा मध्य पृतना पति एवंम माधयमिक सञ्चालक समितिका अध्यक्ष्य ताराध्वज पाण्डे प्रमुख अतिथि रहनुभएको थियो ।
खैरहनी नगरपालिका उपमेयर, विभिन्न सुरक्षा निकाय प्रमुख, नगरपालिका शिक्षा समन्वय अधिकृतको समेत उपस्थित रहेको थियो । कार्यक्रममा सैनिक आवासिय माध्यमिक विधालयका प्रचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरि समन्वय अधिकृतले उपस्थित सबैलाई धन्यवाद व्यतm गनुभएको थियो । विधार्थीले भिजिट नेपाल २०२० लाई प्रोत्साहान गर्न विभिन्न सांस्कृतीक कार्यक्रम आयोजना गरिएको थियो । भने कार्यक्रममा तेक्वान्दो कलाको प्रदशर्नी समेत गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार