चितवन,मङ्सिर १

चर्चित मोडल तथा गायक दुर्गेश थापाले गीत गाउन थालेपछि नारायणी महोत्सवमा उपस्थित दर्शकले नाचेर साथ दिएका थिए । महोत्सवको अन्तिम दिन स्टेजमा उक्लिएर गीत गाउन सुरु गरेका थापाको
गीतमा दर्शकले तालीसँगै नाचेर साथ दिएका हुन् । चर्चित मोडल तथा गायक दुर्गेशले महोत्सवमा कालापानी लिपुलेक हाम्रै हो, बिच बिचमा, चिसो बिएर जस्ता चर्चित गित हरु गाएका थिए ।
जब दुर्गेश थापाले कालापानी लिपुलेक हाम्रै हो भन्दै गाउदा दर्शकले साथ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर