१ आश्विन २०७६,
विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प संकायहरू, कारखानाहरू, उद्यगहरूमा भगवान विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्वम दिवसका रूपमा मनाउने गरिन्छ । यो उत्पादन-वृदि र राष्टीय समृध्दिका लागि एक संकलप दिवस हो । यो पर्व कन्या सङ्क्रान्ती अथवा प्रतिवर्ष १७ सेप्टेम्बर विशवकर्मा-पुजाका रूपमा सरकारी अनि गैर सरकारी ईनजीनियरिग संस्थामा धेरै नै हर्षलासका साथ सम्पन्न हुने गर्छ । मानिस भ्रम वश यस पर्वलाई विश्वकर्मा जयन्ति मान्छन् । तर यो सर्वदा अनुचित छ । भाद्रपद महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ति) दिवस आदि विश्वकर्मा-पूजा महोत्सव पर्व हो । यी पर्वहरूमा भगवान विश्वकर्माको पुजा-अर्चना गरिन्छ । (श्रोत-गुगल)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार