हिरालाल गुरुङ

मुग्लिन, २४ जेठ । पहिरोका कारण पृथ्वीराजमार्ग अन्तरगत मुग्लिनङ नौविसे सडक अवरुद्ध भएको छ । राति आएको अविरल बर्षाका पृथ्वी राजमार्ग अन्तरगत धादिङ वेनिघाट रोराङ गाउँपालिका १० स्थित जवाङ खोलामा रहेको खानीको लेदो झरेर  विहान ५ बजे देखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार