धादिङ ५ जेठ । धादिङको आदमघाटबाट यात्रु बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ३ यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्रीबस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

© 2026, All right reserved to Chitrawan Online
Web Design By Rijan Computers Contact: +977 9855080226, 9809823516