चित्रवन अनलाईन

2895 Posts
परासी सेवा समाजको तेस्रो बार्षिक उत्सब सम्पन्न

परासी सेवा समाजको तेस्रो बार्षिक उत्सब सम्पन्न

८ भदौ ,युएई परासी सेवा समाज युएईले आफ्नो तेस्रो बार्सिक उत्सब शुक्रबार बरदुबईमा सम्पन्न गरेको छ । परासी सेवा समाजका अध्यक्ष मित्रलाल पाण्डेको अध्यक्षता तथा  नेपाली समाज युएइका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विश्व सहयोग संगठन युएईका अध्यक्ष गोबिन्द ढकाल, नेपाली सहयोगी हातहरु युएईका अध्यक्ष राजु भुर्तेल, सल्लाहकार मोहन बस्याल, समाजका उपाध्यक्ष सिता बराल लगायतले आफ्ना शुभकामना मन्तब्य राख्नु भएको थियो । परासी सेवा समाजका महासचिव कृष्ण बास्तोलाले संचालन गर्नु भएको कार्यक्रमा समाजकी केन्द्रिय सदस्य मुना सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा समाजका महासचिव कृष्ण बास्तोलाले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष नेत्र ज्ञवालीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु…
Read More
टिकौलीमा श्रीकृष्ण जन्माष्टमी कार्यक्रम सम्पन्न

टिकौलीमा श्रीकृष्ण जन्माष्टमी कार्यक्रम सम्पन्न

  ७ भाद्र २०७६, रत्ननगर, चितवन चित्रवन अनलाइन न्युज डेस्क टिकौली स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा जन्माष्टमीको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न भएको छ । मन्दिरमा बिहान ५:३० बजे देखि श्रद्धालु भक्तजनहरु हरु द्वारा पुजा अर्चना गरिएको थियो । मन्दिरमा स्थानिय भक्तजनहरु को बाक्लो उपस्थिति रहेको थियो साथमा स्थानीय मन्टेश्वरी बिद्यालयहरु बाट राधा कृष्णको स्वरुपमा सजिएका बालवालिकाहरुको उपस्थितिले मन्दिर शोभायमान देखिएको थियो । दिउसो १:३० बजे देखि बाणी गायन भजन प्रतियोगिता सुरु भएको थियो । सो प्रतियोगिता अन्तर्गत आकर्षक भजन प्रस्तुत भएको थियो । साँझ ७:१५ बजे ३२६ औँ आरति सम्पन्न भए पश्चात साँझ ८:३० बजे देखि मंचीय औपचारिक कार्यक्रम सुरु भएको…
Read More
ओली र नेपालको टकराव

ओली र नेपालको टकराव

    ५ भदौ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको लागी सिंगापुर जानु पूर्व बसेको सचिवालय बैठकमा माधब कुमार नेपाल संग भनाभन भएको छ । पाटीमा तेस्रो बरियता खोसिए पछि माधव कुमार नेपाल असन्तुष्ट छन् । बैठकमा नेपाल आक्रोशित भए पनि अध्यक्ष प्रचण्डले समन्यकारी भूमिका खेलेका थिए ।असन्तुष्टिको बिषय भने ओली स्वास्थ्य उपचारमा भएका बेला पार्टीका महत्वपुर्ण निर्णय कसले गर्ने भन्ने बिषयमा रहेको थियो । भनाभनको स्तिथि आएपछि ओली संग फोनबार्ता गर्दै आपसी सहमतिमा निर्णयगर्ने पारित भएपनि ओली र नेपालको सम्बन्ध भने सुमधुर हुन सकेन । पछिल्लो समय आफ्नो तेस्रो बरियता खोसिएपछि नेता नेपाल अध्यक्ष ओलीसँग रुष्ट बनेका…
Read More
टिकौलीमा श्रीकृष्ण जन्माष्टमीको तयारी पुरा

टिकौलीमा श्रीकृष्ण जन्माष्टमीको तयारी पुरा

    ५ भाद्र २०७६, टिकौली श्रीकृष्ण जन्माष्टमी का लागि श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा सम्पूर्ण तयारी पुरा भएको छ वरिपरि सरसफाई गरिएको छ, आकर्षक झिलिमिली बत्तिले साँझ पख कृष्णमन्दिर बेहुली जस्तै सजिएको देख्न सकिन्छ । भोलि रहेको श्रीकृष्ण जन्माष्टमीमा मन्दिरका तर्फ बाट विभिन्न कार्यक्रम आयोजना गरिएको छ । भजन प्रतियोगिता, श्रीकृष्ण बाल लिला नाटक, डंडिया नृत्य, कलाकारहरुको आकर्षक भजन प्रस्तुति लगाएतका कार्यक्रम हुने श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रा.स. का अध्यक्ष बालकृष्ण अमगाईले जानकारी दिनुभयो ।   श्रीकृष्ण जन्माष्टमी कार्यक्रम सभ्य तथा भब्य बनाउन श्रद्धालु भक्तजनको भरपुर साथ् मिल्ने साथै प्रमुख अतिथिको रुपमा प्रदेश सभा साम्सद कृष्ण खनालको उपस्थिति रहने…
Read More

रबि लामिछाने लगायत तिनलाई फेरी पनि पांच दिनकै म्याद थपियो

३ भाद्र, चितवन पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरु अदालतमा पेस भए पछि संचारकर्मी रबि लामिछाने सहित अस्मिता कार्की र युवराज कंडेल लाई थप अनुसन्धान गर्न पांच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनमा आज चलेको इजलासले यो निर्णय गरेको हो ।
Read More
आन्दोलनको औचित्य छैन भन्दै रवि लामिछाने संघर्ष समितिका अध्यक्षले दिए राजिनामा

आन्दोलनको औचित्य छैन भन्दै रवि लामिछाने संघर्ष समितिका अध्यक्षले दिए राजिनामा

    रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले नै राजीनामा दिएका छन् । आफुहरुले जुन उद्देश्यले आन्दोलन गरेको सो उद्देश्यनै पुरा नहुने स्थिति आए पछि राजिनामा दिनु परेको घिमिरेले एक प्रेस बिज्ञप्ति जारि गर्दै जानकारी गराए । आन्दोलनमा घुसपैठ, समितिको नाम बाट बाह्य व्यक्तिले फाइदा उठाउने कोशिस गरेका लगाएत आन्दोलन शान्तिपूर्ण हुन नसकेपछि सो समिति औचित्यपूर्ण नभएको उहाको कथन छ ।
Read More
प्रहरी कार्यालय र अदालत अगाडि होहल्ला गर्ने सबैलाई नियन्त्रणमा लिने प्रशासनको निर्णय  (बिज्ञप्ति सहित)

प्रहरी कार्यालय र अदालत अगाडि होहल्ला गर्ने सबैलाई नियन्त्रणमा लिने प्रशासनको निर्णय (बिज्ञप्ति सहित)

  जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्बदलिय बैठकले पुडासैनी मृत्यु प्रकरणमा प्रहरी अनुसन्धानलाई सहयोग पुराउन अपिल गर्ने निर्णय सबै राजनैतिक दलको भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको बैठकले दैनिक जीवनमा असर पुग्ने गरी न्याय सम्पादनमा असर पुग्न नदिने गरी हुने तोडफोडलगायतका कार्यलाई निरुत्साहित गर्न सहयोग पुर्याउने निर्णय गरेको छ । बैठकमा प्रहरी उपरीक्षक दानबहादुर मल्ल, नेकपा अध्यक्ष यमबहादुर परियार, नेपाली कांग्रेसका सचिव उत्तम जोशी, नेकपा प्रतिनिधि तेजेन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो । अनुसन्धानलाई प्रभावित हुने गरी प्रहरी कार्यालय र अदालत अगाडि होहल्ला गर्ने सबैलाई नियन्त्रणमा लिने निर्णय समेत आजको बैठकले गरेको छ ।
Read More
बाल विवाह सार्बजनिक

बाल विवाह सार्बजनिक

सामाजिक जनचेतनालाई प्रमुख बिषयबस्तु बनाएर ह्याप्पी मिडिया नेटवर्कले निर्माण गरेको टेलिचलचित्र बाल विवाह आज यु-ट्युबमा सार्बजनिक गरिएको छ ।सानो उमेरमा लिएको गलत निर्णयले जिन्दगीभर पछुतो हुन सक्छ भन्ने संदेश बोकेको करिब पौने घण्टाको टेलिचलचित्रमा प्रमुख भूमिका एलिना बर्देवाले निभाएकी छिन, त्यस्तै चलचित्रमा सिंह लामा, कृष्ण बस्नेत, निरज काफ्ले, अमृता क्षेत्री, ज्योति लामा, प्रमोद ढकाल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । इमान बस्नेतले छायांकन गरेको चलचित्रमा रामु आचार्यको सम्पादन साथै दिबस परियार दलेको कथा लेखन तथा निर्देशन रहेको छ । https://www.youtube.com/watch?v=f8E2RQbP9d8&feature=youtu.be
Read More

रबि लामिछानेलाई झाडीको बाटो अदालत लगिदै गर्दाको भिडियो

https://www.youtube.com/watch?v=YKF6TRfLjZ8&feature=youtu.be
Read More
अदालतको आदेश : रबि लामिछानेलाई अनुसन्धानका लागि पांच दिन हिरासतमा राखिने

अदालतको आदेश : रबि लामिछानेलाई अनुसन्धानका लागि पांच दिन हिरासतमा राखिने

        तस्बिर-सौराहा अनलाइन ३१ श्रावण २०७६, चितवन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीको पक्राउमा परेका संचारकर्मी रबि लामिछानेलाई अनुसन्धानको लागि पांच दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले आदेश गरेको छ । जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमको इजलासले आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि संचारकर्मी लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीलाई पाँच दिन म्याद दिएको हो । पत्रकार पुडासैनीले आत्महत्या अगाडी बनाएको भिडियोको आधारमा प्रहरीले बिहिबार ३ जना लाइ नै पक्राउ गरेर आवस्यक अनुसन्धान सुरु गरेको हो । रबि लामिछाने पक्राउ परे लगत्तै आम सर्बसाधारणले जिल्ला प्रहरी कार्यालय चितवन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.