रबि लामिछाने लगायत तिनलाई फेरी पनि पांच दिनकै म्याद थपियो

३ भाद्र, चितवन
पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरु अदालतमा पेस भए पछि संचारकर्मी रबि लामिछाने सहित अस्मिता कार्की र युवराज कंडेल लाई थप अनुसन्धान गर्न पांच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनमा आज चलेको इजलासले यो निर्णय गरेको हो ।

By चित्रवन अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.