१८ भाद्र २०७६,
चितवन अनलाईन डेस्क,
नेपाल आइडल सिजन ३ को तयारी तिब्रताका साथ् अगाडी बढिरहेको छ । यहि भाद्र ३१ गते बाट अडिसन सुरु हुने नेपाल आइडल टिमले जानकारी दिएको छ । पोखरा, बुटवल, नेपालगंज, बिरगंज र बिर्तामोडमा अडिसन हुने भए पनि देशै भरिका गायनमा रुचि राख्नेहरुले तोकिएको स्थान बाट सहभागी हुन पाउने छ्न । यस अगाडी भएका दुइ सिरिजमा क्रमस : बुद्ध लामा र रबि ओड बिजेता बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार