पत्रकार शालिकराम पुडासैनीको अन्तिम आवाज

 

 

 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले नया मोड लिएको छ । मृतकले मर्नुअघि दिएको भिडियो बयानमा रविको टिमलाई दोषी किटान गर्दै सजायको माग गरेका छन् । पत्रकार शालिकराम पुडासैनीले आफुलाई कसरि मर्न बाध्य बनाईयो सबै कुरा रुदै भिडियोमा पोखेका छन् । घटनाको आगामी कदम के हुन्छ ? दोषीलाई कारबाही हुन्छ हुदैन , कानुनी कारबाही कसरि अगाडी बढ्छ त्यो हेर्न बाकि नै छ ! हेर्नुहोस मृतकले आफ्नो अन्तिम जीवनमा कैद गरेको भिडियो सामाग्री

 

By चित्रवन अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.