पतंजली योग समिति, चितवनको आयोजनामा यहि चैत २६ गते देखि ३० गते सम्म रत्ननगर-२ चितवनस्थित नेपाल नमुना माध्यमिक विद्यालयको चौरमा `बृहत नि:शुल्क योग शिविर´ संचालन हुने भएको छ।

बिहान ५ बजे देखि ७ बजेसम्म संचालन हुने सो शिविरको अवधिभर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका विशेषज्ञ चिकित्सकज्युहरुद्वारा निशुल्क स्वास्थ्य परिक्षण एवं परामर्श सेवा प्रदान गरिनेछ ।

नसर्ने रोग न्युनिकरण, रोकथाम र व्यवस्थापनका लागि एवं सबल मानसिक स्वास्थ्यका लागि योगको अपरिहार्य भएकाले उक्त शिविर संचालन गर्न लागिएको आयोजकले आईतवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार