राजावादी युवा समाज द्वारा खाद्य सामाग्री हस्तान्तरण

राजावादी युवा समाजले खैरहनीका १०० घरलाई खाद्य सामाग्री सहयोग गरेको छ । आज एक कार्यक्रम आयोजना गरि सो सामाग्री हस्तान्तरण गरिएको हो । विपन्न परिवारका लागी चामल,दाल,नुन,तेल लगायतको खाद्य सामग्री सहयोग गरिएको थियो । कार्यक्रममा समाजको तर्फवाट सागर पाण्डे, इश्वरकाजि बस्नेत , विराज चौधरी, बिशाल डल्लाकोटी, विकास उप्रेती, मुस्कान पाण्डे पुन, केवि शाही, विक्कि थापा, सागर भट्टराइ, राष्टिय शक्ति नेपालका केन्द्रिय अध्यक्ष राम सिह चौधरी , व्यवसायी तथा समाजसेवी चक्र बहादुर पुन, कृष्ण पुनको उपस्थिती रहेको थियो ।

By चित्रवन अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.