हावाहुरी संगै चितवनमा विधुत आपुर्तिमा समस्या

चितवन १६ बैशाख । आज साँझ आएको हावाहुरी संगै चितवनमा विभिन्न क्षेत्रमा विधुत आपुर्तिमा समस्या भएको छ । हावाहुीले विजुलीका पोलहरु ढालेका कारण केहि समय विधुत प्रसारणमा समस्या उत्पन्न भएको विधुत प्राधिकरणले वताएको छ ।
हावाहुरी संगै चट्याङ्ले विभिन्न ठाउँको ट्रान्सफर्ममा समेत क्षेति भएकोले समस्या भएको नेपाल विधुत प्राधिकरणले वताएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.